सिद्धार्थ राजमार्गको पहिरो हटेपछि यातायात सुचारु
तानेसन । पहिरोका कारण अबरुद्ध पाल्पा जिल्लास्थित बर्तुङ–राम्दी सडकखण्ड एकतर्फी सुचारु भएको छ ।
शुक्रबार बिहान करीव पौने छ बजेको समयमा सिद्धार्थ राजमार्गअन्तर्गत कोइलाखानीमा पहिरो जाँदा सडक अबरुद्ध भएको थियो ।
पहिरोलाई हटाएर एकतर्फी रुपमा यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोष भट्टराईले जानकारी दिए ।
एसपी भट्टराईले छिट्ट दुबैतर्फबाट यातायात सञ्चालन गरिने बताएका छन् । पहिरो हटाउने कार्य भइरहेको उनले बताए ।
Published : Friday, 2020 September 18, 9:50 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया