काठमाडौंमा बुधबार बिहानै भूकम्पले धक्का दियो, घरबाहिर निस्किए मान्छे
काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार बिहान सवा पाँच बजे भूकम्पको धक्का महशुस भएको छ ।
भूकम्पले हल्लाएपछि काठमाडौं निवासीहरू घर बाहिर निस्किएका छन् ।
भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चाेक रहेको र ५.३ रेक्टरस्केलको रहेको जनाइएको छ ।
Published : Wednesday, 2020 September 16, 5:33 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया