विश्वप्रकाश नेतृत्वको कांग्रेसको सञ्चार विभाग विस्तार, को–को परे ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, संचार तथा प्रचार विभाग विस्तार गरेका छन् ।

सभापति देउवाले बुधबार राति विभाग विस्तार गरेका हुन् । सूचना विभागको संयोजकमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन् ।

४८ सदस्यीय विभागको उपप्रमुखमा डा.सुरेश आचार्य र सचिवमा दिनेश थापा मगर रहेका छन् ।

Published : Wednesday, 2020 September 2, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया