काठमाडाैंमा भूकम्पको धक्का महसुस
काठमाडौं । बुधबार बिहान काठमाडाैंमा भूकम्पको धक्का महसुस गरिएको छ ।
मंगलबार मध्यराति ११ बजेर ५४ मिटनमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले दोलखाको जुगु केन्द्रविन्दु रहेको ५ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएका छन् ।
भूकम्पको धक्का दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, धनकुटा, रामेछाप, काभ्रे, काठमाडौं उपत्यका, ओखलढुंगालगायतका क्षेत्रका नागरिकले पनि महसुस गरेका छन् ।
Published : Wednesday, 2020 May 13, 6:40 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया