भारतमा लकडाउनको स्वरुप परिवर्तन हुने
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ नियमसहित लकडाउन गरिने बताएका छन् ।
देशबासीलाई मंगलबार सम्बोधन गर्दै मोदीले राज्यहरूको सल्लाहमा नयाँ नियमसहित लकडाउन गरिने बताएका हुन् ।
मोदीले १८ मईभन्दा पहिला लकडाउनको चौथे चरणको जानकारी दिने बताएका छन् ।
लकडाउन नयाँ रंगरूप र नियमबाट लागू गरिने मोदीले सम्बोधनका बेला जनाएका छन् ।
Published : Tuesday, 2020 May 12, 9:46 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया