लकडाउन जेठ ५ गतेसम्म बढ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउनलाई बढाएको छ ।

बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।

नेपालगञ्जमा समुदायमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकार चिन्तित बनेको थियो ।

Published : Wednesday, 2020 May 6, 1:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया