सल्यानको कुमाख ५ मा बुढाथोकी विजयी
सल्यान । सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ५ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वडाध्यक्षका उम्मेदवार धर्मे बुढाथोकी विजयी भएका छन् ।
शनिबार भएको उपनिर्वाचनमा नेकपाका बुढाथोकी ७९२ मतसहित विजयी भएका हुन् ।
नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार खड्कबहादुर बोहराले २५१ मत ल्याएर पराजित भएका छन् ।
राप्रपाका गोपाल शाहले २१ मत ल्याएका छन् । वडा नम्बर ५ मा ६० मत बदर भएको छ । यो वडामा कूल मतदाता संख्या ११२४ रहेको थियो ।
Published : Saturday, 2019 November 30, 8:00 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया