रोल्पा थवाङको वडाध्यक्षको नतिजा आयो
रोल्पा । रोल्पा जिल्लाको थवाङ गाउँपालिकाको वडा नम्बर १ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार विजयी भएका छन् ।
नेकपाका वडाध्यक्षका उम्मेदवार जनकबहादुर बुढा मगर विजयी भएका हुन् । नेकपाका मगरले १७४ मत प्राप्त गरेका थिए ।
यो वडामा जम्मा २०९ मत खसेको थियो । नेपाली कांग्रेसका कमलबहादुर रोका मगरले २० मत प्राप्त गरेका थिए ।
थवाङमा १२८४ मतदाता रहेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उपनिर्वाचन बहिस्कार गरेको थियो ।
Published : Saturday, 2019 November 30, 7:04 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया