दुई दर्जन प्रमुख जिल्ला अधिकारहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले २१ जना प्रमुख जिल्ला अधिकार र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।

गृहमन्त्रालयले मंगलबार २६ जना सहसचिव र उपसचिव रहेका छन् ।

गृहमन्त्रालयले सरुवा र पदस्थापनबाट विभिन्न जिल्लाका २१ जना प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।

रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रेपलाञ्चोक, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी लगायतको जिल्लाका सीडीओ र सहायक सीडीओ परिवर्तन भएका छन् ।

सरुवा गरिएका अन्य ५ जनाको भने गृह मन्त्रालय वा अन्तरगतको कार्यालय र अध्यागमन विभागमा सरुवा भएको छ ।

Published : Tuesday, 2019 June 4, 2:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया