कांग्रेस संसदीय दलको बैठक शुरू
काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसदको गतिविधिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केही समय अगाडि बैठक शुरू भएको हो । बैठकमा सरकारले संसदमा पेस गरेको प्रि–बजेटमाथिको छलफलका विषयमा पनि परामर्श हुनेछ ।
बैठकमा सञ्चार विधेयकका विषयमा कसरी अगाडि बढ्ने भन्नेबारेमा पनि छलफल हुनेछ ।
कम्युनिस्ट सरकारले अधिनायकवादलाई बलियो बनाएर लैजाने तयारी गरेपछि कांग्रेसले संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू छन् ।
Published : Wednesday, 2019 May 15, 11:08 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत