दाङको सिसहनियाँमा आगलागी, एक जनाको मृत्यु
घोराही । दाङ जिल्लामा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ ।
सोमबार साँझ करीव साढे छ बजे आगलागी हुँदा राप्ती गाउँपालिका ७ छोट्की सिसहनियाँ बस्ने ८० वर्षीय जिउरखन चौधरीको जलेर मृत्यु भएको हो ।
घरभित्र खटियामा एक्लै सुतिरहेको बेला चौधरीले बालेको मछड धुप खाटको कपडामा सल्किन जादा आगलागी भई घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरमा अन्य कुनै क्षति केही भएको छैन ।
Published : Tuesday, 2019 April 16, 7:03 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत