गृह मन्त्रालयले जारी गर्‍यो मृत्यु हुनेको नाम र ठेगाना

काठमाडौं । आइतबार साँझ आएका हावाहुरीका कारण बारा–पर्सामा ज्यान गुमाउनेहरूको पहिचान भएको छ।

गृह मन्त्रालले बारामा २७ र पर्सामा एक जनाको मृत्यु भएको सूची सार्वजनिक गरेको छ ।

सुरक्षा संयन्त्रले उपलब्ध गराएको सूची सोमबार दिउँसो गृहमन्त्रालयले सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । मृत्यु हुनेमा ५ जना बालबालिका समेत छन् ।

Published : Monday, 2019 April 1, 12:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया