घोराहीमा भेटियो वेश्यालय, छजना पक्राउ
घोराही । दाङको जिल्लाको घोराही उपमहानगरपालिकाको वीपी चोकमा रहेको दुई वटा होटेलबाट प्रहरीले वेश्यावृती गरेको आरोपमा छ जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिकाको वडा नम्बर १५ मा रहेको फ्रेञ्च एण्ड फेमिली होटेल एण्ड लज र हाम्रो खाजाघरमा छापा मारेर प्रहरीले शुक्रबार दिउँसो होटेल सञ्चालकसहित छ जनालाई पक्राउ गरेको हो ।
वीपी चोकमा रहेको हाम्रो खाजाघरबाट वेश्यावृती कार्यमा संलग्न रहेका आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा एकजना मालिक पनि छन् ।
Published : Saturday, 2019 February 9, 5:26 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत