त्रिचन्द्र क्याम्पसमा आगलागी
काठमाडौं । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आइतबार राति आगलागी भएको छ ।
क्याम्पस परिसरमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । आगलागी भएको छेउमै जेनेरेटर समेत भएकाले कतै जेनेरटरमै विद्युत सर्ट भएको होकी भन्ने आशंका प्रहरीको छ ।
Published : Sunday, 2018 December 23, 8:06 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत