कांग्रेसको महासमिति बैठक आज सकिँदै
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आइतबार सम्पन्न हुने भएको छ ।
पुस २९ बाट सुरु बैठक ९ दिनपछि सम्पन्न हुन लागेको हो । महाधिवेशन प्रक्रिया पुस २८ बाटै सुरु भएको थियो । पदाधिकारी संख्या र निर्वाचन पद्धतिलाई लिएर शीर्षस्थ नेताबीचको विवादले महासमिति लम्बिएको थियो ।
नेताहरूबीच कुरा मिलेपछि संघीय संरचनाको विधानको मस्यौदा शनिबारको बैठकमा प्रस्तुत गरियो । विधानमाथि छलफल गर्ने बेला ५० प्रतिशतभन्दा बढी महासमिति सदस्य घरफर्किसकेका छन् ।
Published : Sunday, 2018 December 23, 11:04 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत