प्रकाश दाहाल ढलेर बेहोस भए, अस्पताल भर्ना
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहाल बिरामी भएका छन् ।
प्रकाश लाजिम्पाटस्थित निवासमा अचेत भएर ढलेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको स्रोतले जनाएको छ ।
प्रकाश दाहाल बिरामी भएको खबर थाहा पाएपछि प्रचण्ड झापाबाट हेलिकप्टरबाट काठमाडौं आउँदै छन् ।
प्रकाशलाई के भएको हो र अवस्था कस्तो छ भन्ने बारेमा आफन्त र अस्पतालले केही जानकारी दिन मानेका छैनन् ।
Published : Sunday, 2017 November 19, 8:14 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत