आइटम गीतबाट दर्शकमाझ परिचित बनेकी श्रृष्टी अब चलचित्रको नायिका बनेर स्टार बन्ने सोचमा छिन् ।
यो चलचित्र निकै उत्कृष्ट बनेको दाबी श्रृष्टीको छ । आशिरमानद देशराज, आना शर्मादेखि सबैले उत्कृष्ट काम गरेको भन्दै उनले चलचित्र उत्कृष्ट बनेको बताइन् ।
श्रृष्टीलाई उनका साथीहरु बलिउडका ३ नायिकासँग तुलना गर्छन् । उनको अनुहार कसैले कट्रिना कैफ जस्तो भन्छन् त कसैले श्रुती हसन त कसैले नेहा शर्मा जस्तो ।
आइटम गीतबाट दर्शकमाझ परिचित बनेकी श्रृष्टी अब चलचित्रको नायिका बनेर स्टार बन्ने सोचमा छिन् ।
Published : Sunday, 2017 August 6, 7:45 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत