बुटवल पावर कम्पनी रहेको भवनमा शव फेला

काठमाडौं । बुटवल पावर कम्पनीको कार्यालय रहेको भवनको दोस्रो तलामा एकजना मृतावस्थामा फेला परेका छन् ।
शनिबार काठमाडौं महानगरपालिका–१०, बुद्धनगरस्थित कार्यालयको भवनमा बाजुराको बडीमालिका नगरपालिका घर भई काठमाडौंको कलंकीमा बस्दै आएका ५० वर्षीय यमनबहादुर बिक रहेको प्रहरीले जनाएको छ ।
बिक मृत भेटिएको घटनाका बारेमा अनुसन्धान भरहेको प्रहरीले जनाएको छ ।
Published : Saturday, 2024 June 1, 9:58 pm
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया