सिद्धार्थ भिलासालाई पाँचतारे होटलको मान्यता
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/03/Siddhartha-Vilasa-Bhairahaw.jpg?resize=810%2C396)
भैरहवा । पर्यटन विभागले रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ भिलासा होटललाई पाँचतारे होटलको मान्यता दिएको छ ।
होटल करिब ५ बिगाहा क्षेत्रफलमा बनेको छ । होटलमा एउटा भिलासा भिएक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र ७७ एक्जुकेटिभ डिलक्स गरी ८५ वटा रूम रहेका छन् ।
होटलमा साना ठूला गरी पाँचवटा कन्फ्रेरेन्स हल र पाँचवटै रेस्टुरेन्ट आउटलेट छन् । होटलमा एक हजार पाँच सय जना क्षमताको ब्याङ्क्वेट हल रहेको छ । होटलमा जिम, ज्याकुजी, स्टिम, स्पालगायत वेल्नेस सुविधा उपलब्ध छन् ।
होटलमा क्यासिनो सञ्चालन गर्ने तयारी पनि छ । उत्कृष्ट क्यासिनो सञ्चालन गर्न सकिने संरचना निर्माण भएको छ ।
Published : Friday, 2024 March 29, 8:07 pm
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया