कुमियाँदेवी दासको हत्या, सीतापुरका रामशीतल पक्राउ
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2023/06/DPO-Siraha-Police.jpg?resize=810%2C456)
लहान । श्रीमतीको हत्या गरेको अभियोगमा सिरहा जिल्लाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै श्रीमती ४० वर्षीया कुमियाँदेवी दासको हत्या गरेको अभियोगमा लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुर बस्ने श्रीदेव दास भन्ने ५६ वर्षीय रामशीतल तत्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
तत्माले धारिलो हतियार खुकुरी प्रहार गर्दा कुमियाँदेवीको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्याको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सितापुर र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
Published : Friday, 2024 March 15, 12:04 pm
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया