रक्सीले मातेकी पत्नीले लठ्ठीले हान्दा पतिको ज्यान गयो
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/03/DPO-Kavre-Police.jpg?resize=810%2C406)
बनेपा । काभ्रे जिल्लामा रक्सीले मातेकी पत्नीले लठ्ठीले प्रहार गर्दा ५९ वर्षीय धनवीर दमाईको ज्यान गएको छ ।
नमोबुद्ध नगरपालिका–५ कानपुर बस्ने धनवीर दमाईलाई लठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ४० वर्षीया कमला परियारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
कमलाले मादक पदार्थ सेवन गरी लठ्ठी प्रहार गर्दा धनवीरको मृत्यु भएको थियो । लठ्ठी प्रहारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी कानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
Published : Saturday, 2024 March 9, 4:26 pm
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया