गठबन्धन भत्काएर नयाँ समीकरण बनाउने एमालेको निर्णय, ओलीलाई अधिकार

काठमाडौं । नयाँ समीकरण बनाउने विषयमा एमालेले अध्यक्ष केपी ओलीलाई अधिकार दिएको छ ।

बालुकोटमा सोमबार बसेको बैठकले ओलीलाई अधिकार दिएको छ । एमालेका नेता प्रदीप ज्ञवालीका अनुसार नयाँ गठबन्धन हुने अवस्था देखिएको बताएका छन् ।

एमालेले माओवादी केन्द्र लगायत दललाई सरकारमा कसरी लैजाने भनेर सम्वाद गर्ने निर्णय जनाएको छ ।

अध्यक्ष ओलीलाई गठबन्धन भत्काएर नयाँ समीकरण गरेर जाने विषयमा निर्णय भएको एक नेताले बताए ।

Published : Monday, 2024 March 4, 9:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया