राष्ट्रियसभाका सांसदहरूलाई शपथद

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूको शपथकाे कार्यक्रम सार्वजनिक भएको छ ।

संसद सचिवालयले बुधबार जारी गरेको सूचना अनुसार फागुन २१ गते साेमबार सढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा शपथ हुनेछ ।

माघ २१ गते राष्ट्रियसभा सदस्यहरूकाे चुनाव भएकाे थियाे । चुनावमा १९ जना निर्वाचित भएका थिए ।

Published : Wednesday, 2024 February 28, 11:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया