प्रहरी हेडक्वाटरद्वारा यी ८ सय २६ जनाको वरिष्ठ हवल्दारमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको मुख्यालयले ८ सय २६ जना हवल्दारहरुको वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस गरेको छ ।

प्रहरी हेडक्वाटरका अनुसार हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस हुने पहिलो नम्बरमा उम्देश्वर भिन्दवार (यादव) रहेका छन् । दोस्रोमा रामहरि मानन्धर रहेका छन् ।

प्रहरी मुख्यालयले ठूलो संख्यामा प्रहरी हवल्दारहरुको वरिष्ठ प्रहरी हवल्दारमा बढुवाका लागि सिफारिस गरेर प्रहरीभित्र मनोबल बढाएको छ ।

Published : Tuesday, 2024 January 9, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया