दाङमा चौधरी मृत अवस्थामा फेला

घोराही । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५ बैसा बस्ने ६८ वर्षीय चन्द्रबहादुर चौधरी मृत अवस्थामा फेला परेका छन् ।

चौधरी शान्तिनगर गाउँपालिका–७ खैरेनीस्थित परालको टौवाको छेउमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Published : Friday, 2023 December 22, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया