नेपाल सरकारले सोमबार शोक मनाउने

काठमाडौं । कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनप्रति नेपाल सरकारले एक दिन शोक मनाउने भएको छ ।
सोमबार नेपाल रकारले सोक मनाउने निर्णय गरेको छ । आइतबार गृह मन्त्रालयले सूचनामार्फत मन्त्रिपरिषदको निर्णयानुसार कुवेतका अमिरको सम्मानमा सोमबार शोक मनाउने उल्लेख छ ।
सोमबार नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ ।
कुवेतका अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

Published : Sunday, 2023 December 17, 10:04 pm
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया