पोखरामा गीताको घरमा प्रहरी छापा, जुवा खेल्नेहरू पक्राउ

पोखरा । जुवातास खेल्दाखेल्दै पोखराबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पोखरा महानगरपालिका–९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
गीताको घरमा जुवा खेलाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार ३ सय ४० रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
Published : Thursday, 2023 November 30, 4:22 pm
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया