सभापति देउवाद्वारा समितिमा चार सदस्य मनाेनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समितिलाई पूर्णता दिएका छन् ।
साेमबार सभापति देउवाले समितिलाई पूर्णता दिएका हुन् । समितिकाे संयाेजक केन्द्रीय सदस्य श्याम घिमिरे रहेका छन् ।
सभापति देउवाले समितिमा चार सदस्य थपेका हुन् । धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका डा. डेविड बस्याल, मकवानपुरका अनन्त कार्की र सिन्धुलीका अनन्त कार्कीलाई सदस्यमा मनोनीत गरिएको विज्ञप्तिमा उल्लेख छ ।
रजिष्टर्ड अडिटर ढुङ्गाना कांग्रेसको अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाका भाइ हुन् । बस्याल अर्थशास्त्रको प्राध्यापक हुन् ।
लेखा समितिमा मनोनीत अर्का सदस्य नेपाल चाटर्ड एकाउन्टेन्ट हुन् । संयोजक घिमिरेको जिल्लावासी कार्की रजिष्टर्ड अडिटर हुन् ।

Published : Monday, 2023 November 27, 2:41 pm
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया