दुर्गा प्रसाईँसँग डरायाे सरकार, निस्कनै दिएन

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँकाे आन्दोलनलाई दमन शुरू गरेकाे छ ।

प्रसाईँले शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । प्रदर्शन अगाडि नै प्रहरीले ठाउँ ठाउँबाट प्रसाईँका समर्थकलाई नियन्त्रणमा लिएकाे छ ।

सरकार प्रसाईँकाे आन्दोलनबाट डराएकाे छ । प्रसाईँलाई पनि प्रहरीले भक्तपुरस्थित निवासमा निगरानीमा राखेको छ ।

Published : Friday, 2023 November 24, 2:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया