काठमाडौंमा चाइनिज मान्छेको हर्कत्, सरिताले इज्जत फालिन्

काठमाडौं । प्रहरीले काठमाडौंमा चिनियाँ नागरिकलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४ बल्खु चोकबाट स्रोत नखुलेको नगद ४ लाख ९ हजार रूपियाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंको ठमेल डेरा गरी बस्ने चीन घर भएका ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाडौंको नैकाप डेरा गरी बस्ने बानियाँटार घर भएकी २५ वर्षीया सरिता खड्का रहेका छन् ।

प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र ०२–०४४ प २६११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

Published : Monday, 2023 November 20, 7:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया