गोविन्दपुरमा कटहरको रुखबाट खसेर मृत्यु

काठमाडौं । सिरहा जिल्लामा पात टिप्ने क्रममा रूखबाट लडेर ४५ वर्षीय सञ्जय साहुको मृत्यु भएको छ ।
लहान नगरपालिका–२४ गोबिन्दपुर बस्ने साहुको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नो घर नजिक खेतबारीमा रहेको कटहरको रूखमा चढी बाख्रालाई पात टिप्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल लहान सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
Published : Sunday, 2023 November 19, 11:29 am
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया