बाह्रबिसेका भक्तबहादुर बन्दुकसहित पक्राउ

काठमाडौं । सिन्धुपाल्चोकमा प्रहरीले भरुवा बन्दुकसहित २८ वर्षीय भक्तबहादुर लामालाई पक्राउ गरेको छ ।
बाह्रबिसे नगरपालिका–३ धार्पा बस्ने लामालाई एकनाले भरूवा बन्दुक १ थानसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।
Published : Wednesday, 2023 November 15, 8:57 pm
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया