कांग्रेसद्वारा महासमिति बैठक गर्ने निर्णय, मिति तय

काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठक ललितपुरको गोदावरीको हलमा गर्ने निर्णय गरेको छ ।

आइतबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक मंसिरको २९ र ३० तथा पुसको १ र २ गर्ने निर्णय गरेको छ ।

सभापति देउवाले महासमितिको बैठकको तयारी गर्न निर्देशन दिएका छन् । महासमिति बैठकबाट कांग्रेसले बोल्ड निर्णय गर्नेछ ।

Published : Sunday, 2023 November 5, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया