शुक्रवार, चैत्र १३, २०८२
Friday, March 27th, 2026
समाचार

युवाहरूको ऊर्जा र क्षमतालाई देश विकासमा लगाऔँ : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले युवा बर्ग देशको ठूलो पुँजी भएकाले उनीहरूको उर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा...

दैलेख कांग्रेसका पूर्वसभापति श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दैलेखका पूर्व सभापति रविन्द्रराज श्रेष्ठको निधन भएको छ । ७७ वर्षीय श्रेष्ठको श्रावण २६...

तरुण अध्यक्ष गुरुङद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना प्रदान

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को शुभकामना प्रदान गरेका छन् । मंगलबार अध्यक्ष...

वडा सभापति बुढाथोकीविरुद्ध झुठ्ठा आरोप लगाइएपछि दाङ कांग्रेसद्वारा भर्त्सना

घोराही । नेपाली कांग्रेस, जिल्ला कार्यसमिति दाङले कांग्रेसका वडा सभापति शरद बुढाथोकीविरुद्ध आएका समाचार र सामाजिक सञ्जालका टिकाटिप्पणी गम्भीर ध्यानाकर्षण...

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको नयाँ प्रावधानविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । अधिवक्ता अनिल आचार्यसहितका कानून व्यवसायीहरूले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै...

नापी कार्यालय, कलंकीका कार्यालय सहयोगी घूसको रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, कलंकी, काठमाडौंका कार्यालय सहयोगी एकेन्द्र कुँवर १३ हजार घूससहित पक्राउ परेका छन्...

माओवादीका विद्यार्थी नेताहरूद्वारा त्रिविका रजिष्ट्रार रिजाललाई कुटपिट

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेता, कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार केदार रिजालमाथि हातपात गरेका छन् ।...

मझगावा पोष्टका सशस्त्र प्रहरीका जवान खत्री पक्राउ

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीलाई १५ हजार रूपियाँ घूसको रकमसहित...

जनसम्पर्क सुदृढीकरण गर्न कांग्रेस प्रवक्ता डा. महतको आह्वान

बेल्जियम । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताएका छन् । नेपाली जनसम्पर्क समिति...

नेपालगञ्ज-दिल्ली सिधा उडानका लागि पहल गर्छु : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छिन् । साेमबार...

चीनले आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप लागेका बेला उपेन्द्र र नारायणकाजीबीच भेट

काठमाडौं । चीनले नेपालका केही कम्युनिस्ट नेताहरूमार्फत आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न खोजेको आरोप लागेका बेला नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष...

लैङ्गिक संवेदनशीलताको सुझावलाई कार्यान्वयन गर्नुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एउटा राजनीतिक दल विशेषको मात्रै नभएको बताएका छन् ।...

चीन निकट खनाल र श्रेष्ठबीच भेट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।...
« Previous PageNext Page »