बिहीवार, पौष ०३, २०८२
Wednesday, December 17th, 2025
समाचार

कम्युनिस्ट प्रधानमन्त्रीका कारण तिहारका बेला यात्रुलाई सास्ती

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रोकेको विरोधमा यात्रुहरूले विरोध जनाएका छन् ।...

कम्युनिस्टका कार्यकर्ता पोस्न चर्को करः गणेश लामा

दाप्चा । नेपाली कांग्रेसका युवा नेता गणेश लामाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको दिन प्रतिदिन ग्राफ घट्दै गएको बताएका छन् ।...

बारामा साढे ३९ लाखको सामान बरामद, तस्करहरूलाई तनाब

सिमरा । जिल्ला प्रहरी कार्यालय बाराले साढे ३९ लाख बराबरको अबैध सामान बरामद गरेको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर...

कार्यबाहक प्रधानमन्त्रीको फोन बिग्रिएपछि प्रचण्डलाई तनाब

विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलको फोन बिग्रिएको भन्दै...

कांग्रेसका होनहार कार्यकर्ताको निधनबाट भक्कानिए देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दैलेख कांग्रेसका उपसभापति भुपेन्द्रजंग महतको निधन भएकोमा आफू स्तब्ध बताएको जनाएका छन् ।...

ओली–दाहालका केन्द्रीय सदस्यलाई कुटपिट

खलंगा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य...

मगर संघ ओखलढुंगाकाे अध्यक्षमा नीरबहादुर चयन

ओखलढुंगा । नेपाल मगर संघ ओखलढुंगाको दोस्रो अधिवेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशनबाट नीरबहादुर मगर पुनः अध्यक्षमा निर्वाचित भएका...

कांग्रेस नेता खाँणद्वारा एम्बुलेन्स हस्तान्तरण

बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले दाताहरूको सहयोगबाट प्राप्त एम्बुलेन्सलाई ‘सुरक्षित यात्रा नेपाल’ नामक संस्थालाई हस्तान्तरण गरेका छन्...

खतिवडाले गरे चकित पर्ने खुलासा, ‘यौनकाण्ड’मा महरा–राईलाई विभेद

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले संविधान र कानून सबैका लागि बराबर भएको भन्दै शक्तिको आडमा...

राप्ती गाउँपालिकामा थारु सांस्कृतिक कार्यक्रम हुने

देउखुरी । दाङ जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकाको वडा नम्बर ६, पत्थरगढवामा थारु सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेपालीहरूको महान...

नेपालका १८ अधिकृतलाई बेंगलुरुमा प्रशिक्षण

काठमाडौं । नेपाल सरकारका १८ जना अधिकारीहरूको दोस्रो समूहले कात्तिक ४ गतेबाट भारतको बेंगलुरुस्थित नेशनल एकेडेमी अफ कस्टम इन्डाइरेक्ट ट्याक्स...

खाँणले कम्युनिस्ट सरकारले गरेको बद्मासीको पोल खोले

बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल र चीनबीच भएको सहमति संविधान विपरीत भएको बताएका छन् । नेपाली...

शेरबहादुर देउवा असफल सभापतिः डा.शशांक कोइराला

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले कांग्रेसको नेतृत्वमा ल्याएको संविधान सबैले मिलेर संरक्षण गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस...
« Previous PageNext Page »