शुक्रवार, चैत्र १३, २०८२
Friday, March 27th, 2026
समाचार

मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद विस्तार, बिनुले पाइने सहकारी तथा गरिबी निवारण मन्त्रालय

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पाँच मन्त्रीलाई नियुक्ति गरेका छन् । शुक्रबार मुख्यमन्त्री बानियाँले सरकारलाई पूर्णता दिएका हुन्...

परराष्ट्रमन्त्री डा.राणाद्वारा ७९औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना प्रदान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना तथा बधाई दिएकी छिन् । शुक्रबार डा.राणाले भारतीय विदेशमन्त्री...

मित्रनगरको एस.पी.एस. गेष्ट हाउसमा प्रहरी छापा, रकमसहित ६ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले ठूलो रकमसहित ६ जनालाई जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । बिहीबार बिहान...

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा.राणाबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा.आरजु राणाबीच कार्यसम्पादन सम्झौता भएको छ । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री...

कुँवरलाई कैलाली तरुण दलको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल तरुण दल, कैलालीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नरेश कुँवरले पाएका छन् । बुधबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले...

रास्वपाका नेताहरूले गृहमन्त्री लेखकको सचिवालयमाथि प्रतिशोध राखेर लाञ्छना लगाएपछि खण्डन

काठमाडौं । गृहमन्त्री रमेश लेखकको निजी सचिवालयले न्याय परिषदमा परेको उजुरीलाई लिएर आएका टिकाटिप्पणी र समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको...

पर्यटन विभागका निर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा, पत्नीको नाममा अकुत सम्पत्ति

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार आयोगले यादवविरुद्ध...

कांग्रेस सांसद खतिवडाद्वारा पहिरे खोलाको बेलिब्रिज जडान र सोखुमा पुल बनाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुङ्गाको पहिरे खोलामा बेलिब्रिजको सामग्रीहरू आउँदा समेत समयमा जडान हुन नसकेको भन्दै चिन्ता...

भारतीय रक्षामन्त्री सिंह र कांग्रेस नेता शाहबीच भेट, ठाकुरद्वारा ज्ञापनपत्र पेश

नयाँ दिल्ली । नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद अभिषेकप्रताप शाहले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन् । बिहीबार...

उपप्रधानमन्त्री सिंहले दिए मुख्यमन्त्री बानियाँलाई बधाई

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई बधाई दिएका छन् । बिहीबार सिंहदरबारस्थित शहरी...

सहकारी ठग र संगठित अपराधका अभियुक्त रविलाई जेलभित्र छुट्टै कोठा, टेलिफोन र शौचालयको व्यवस्था

भैरहवा । कारागार कार्यालय रुपन्देहीले सहकारी ठगी र संगठित अपराधको कसूरमा पुर्पक्षका लागि बन्दीगृहमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

पोर्चुगलमा झुण्डिएको अवस्थामा अर्जुनको शव फेला

तामाकोसी । पोर्चुगलमा ३३ वर्षीय अर्जुनप्रसाद आँपागाईंको झुण्डिएको अवस्थामा शव भेटिएको छ । वैदेशिक रोजगारीका लागि पोर्चुगल गएका दोलखाको तामाकोसी...

कांग्रेस-एमाले भिडाएर प्रेस काउन्सिलको नेतृत्व हत्याउने रणनीतिमा दुर्गा समूह

काठमाडौं । प्रेस काउन्सिल नेपालको नेतृत्व चयनमा ढिलाईबाट दुर्गा प्रसाईं निकट समूहमा भने खुशीयाली छाएको छ । २ महिनादेखि मिडियाको...
« Previous PageNext Page »