शुक्रवार, चैत्र १३, २०८२
Thursday, March 26th, 2026
समाचार

आफ्नो तलबबाट मुख्यमन्त्रीले दिए अति विपन्न लालकुमारको घर बनाउन २ लाख

हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाका अति विपन्न लालकुमार प्रजा चेपाङको घर बनाउन मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफ्नो तलब, भत्ताको दुई लाख...

माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सर्वोच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।...

सभापति त्यागेका खतिवडाद्वारा आफूले भनेअनुसार निजामती विधेयक पारित भएपछि खुसी व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद रामहरि खतिवडाले कुलिङ अफ पिरियडमा दुई वर्षको व्यवस्थासहित राष्ट्रिय सभाबाट पारित भएको निजामती...

न्याय सेवाका कर्मचारीहरू जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौं । न्याय परिषदले ६ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ । मंगलबार काठमाडौंमा बसेको न्याय परिषदको...

सरकार र खेलकुद संघहरूबीच समन्वय छैन, केन्द्र र बागमतीमा खेलकुदमा बजेट दोब्बर परेको छ : मोहन बस्नेत

नेपालगञ्ज । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सरकार र खेलाडीसँग सम्बन्धित संघ/संगठनहरूबीच समन्वयको अभाव रहेको बताएका छन् ।...

मनाङको उपनिर्वाचनका लागि दर्ता गर्न आयोगको सूचना

काठमाडौं । निर्वाचन आयोगले मनाङ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि दल दर्ताको...

पोखरामा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरामा जुवा तास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ शान्तिपाटन...

नौबहिनी घर भएका युवक काठमाडौंबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३२ वर्षीय मीनराज...

एआईजी तामाङद्वारा प्रहरी वृत्त थानकोटको भवन र व्यारेकको उद्घाटन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय भवन तथा व्यारेकको उद्घाटन गरेका...

विद्युतीय चुरोट भेपसहित तीन जना पक्राउ

काठमाडौं । राजस्व छली गरिएका विद्युतीय चुरोट भेपसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार काठमाडौंमा पक्राउ पर्नेहरूमा बालाजु...

परराष्ट्रमन्त्री डा.राणाद्वारा आयोजित गौरा पूजामा तरुण अध्यक्ष गुरुङ सहभागी

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ उज्याली गौरा एवं दुर्वाष्टमी पर्वको पूजामा सहभागी भएका छन् । आइतबार नेपाली...

परराष्ट्रमन्त्री डा.राणाको निवासमा गौरा पूजा, शुभेच्छुक र आफन्तहरू सहभागी (तस्बिर)

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले उमा महेश्वरसहित दुबोको पूजा गरेर उज्याली गौरा एवं दुर्वाष्टमी पर्व...

अति विपन्न चेपाङको घर बनाउन तलबबाट मुख्यमन्त्रीले दिए पहिलो किस्ताको २ लाख

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले अति विपन्न सुमानसिं चेपाङको घर निर्माणका लागि पहिलो किस्ता वापत दुई लाख रुपियाँ...
« Previous PageNext Page »