बिहीवार, चैत्र १२, २०८२
Thursday, March 26th, 2026
समाचार

अमेरिकाले उर्जामन्त्री घिसिङलाई दियो बधाइ र शुभकामना

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि अमेरिकाका राजदूत डिन...

रास्वपाले रविलाई भगाउन जेलमा आगो लगाएपछि सँगै भगेका सहकारी ठगका अभियुक्त शर्मा पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता, कार्यकर्ताले नख्खु कारागार जलाएर आफ्ना सभापति रवि लामिछानेलाई भगाउने क्रममा सँगसँगै भागेका शिव...

एनआरएनए विभाजित हुँदा उपेन्द्र महतोमाथि प्रहार, एक भएर सामना गरौँ : अध्यक्ष श्रेष्ठ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले संस्थापक अध्यक्ष उपेन्द्र महतोसँग भेट गरेका छन् । भदौ २३–२४...

काम गर्न नसकेको भनेर आलोचना भइरहेका बेला राष्ट्रपतिसँग सुशीलाद्वारा भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छिन् । बुधबार शीतलनिवास राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री कार्कीले...

संकटका बेला गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरीलाई दियो साथ, २० वटा मोटरसाइकल प्रदान

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथलाई गोल्छा ग्रुपले २० वटा मोटरसाइकल निःशुल्क हस्तान्तरण गरेको छ । मंगलबार रामशाहपथस्थित...

एनआरएन अध्यक्ष श्रेष्ठद्वारा ट्राफिक कन्ट्रोल रुमको अनुगमन, एआईजी कार्कीसँग भेट

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का आइसीसी अध्यक्ष महेशकुमार श्रेष्ठले सुरक्षा निकायसँग समन्वय गरेर पुनर्निर्माण सघाउने बताएका छन् । भदौ...

अर्थमन्त्री खनाल र भारत राजदूत श्रीवास्तवबीच भेट

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसंग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् । मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मन्त्री...

जेनजीको सरकार होइन, हाइज्याक गरेर बारबरा र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बने : दुर्गा प्रसाईं

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरूले देशमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको...

काठमाडौंमा ठूलो संख्यामा पेस्तोल र गोलीसहित मगर पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट ७ थान पेस्तोल र ३३ राउण्ड गोलीसहित ३० वर्षीय हीराबहादुर मगरलाई पक्राउ गरेको छ । आइतबार...

जेनजी आन्दोलनका बेला भागेका दुई विदेशी कैदी पक्राउ

काठमाडौं । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भागेका दुई विदेशी कैदीलाई प्रहरीले पक्राउ गरेको छ । बालयौन दुराचार...

वडाध्यक्ष भुन्टुद्वारा भत्ताको रकम जेष्ठ, बेसाहरा नागरिकलाई वितरण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका वडा नं. १ का वडाध्यक्ष आसेफ कुँवर ‘भुन्टु’ले विगत ९ वर्षदेखि निरन्तर आफ्नो भत्ताको रकम...

मन्त्री बन्ने हल्ला बेकारकाे कुरा : मुख्यसचिव अर्याल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्ने कुनै योजना वा रुचि नभएको...

जेनजी प्रदर्शनमा घुसपैठ गरी खुडासहित उत्रिएर प्रहरी वृत्त जलाउने ‘गोल्डेन’ गुण्डा पक्राउ

काठमाडौं । प्रहरी वृत्त, कालीमाटी, काठमाडौंमा आगजनी गरेको आरोपमा प्रहरीले सचिन खड्का ‘गोल्डेन’लाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा...
« Previous PageNext Page »