बुधवार, चैत्र ११, २०८२
Wednesday, March 25th, 2026
समाचार

जेनजीकाे नाममा १५ वर्षमुनिका बालबालिकाकाे प्रयोग, केही प्रदर्शनकारी गिरफ्तार

काठमाडौं । जेनजी युनाइटेडकाे नामबाट एउटा समूहले १५ वर्षमुनिका बालबालिकालाई विद्यालयकाे पाेशाकसहित सडक प्रदर्शनमा उतारेको छ । शनिबार काठमाडौंकाे माइतीघरमा...

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्युु

काठमाडौं । शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

ट्रककाे कागजपत्र चेकजाँच गर्दा ट्राफिकका असईलाई कुटपिट, टाउकामा टाँका लाग्याे

वीरगञ्ज । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर सिंहमाथि गाडी कुटपिट भएको छ ।...

ओलीद्वारा जलेकाे घरकाे अवलोकन, सिंहदरबारमा ऐतिहासिक दस्तावेजहरू जलाएर नेपालविरुद्ध भयानक षडयन्त्र

भक्तपुर । पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जगाइएको बालकोटस्थित आफ्नो निवास...

लोकतन्त्रविरुद्ध लाग्नेहरूलाई जनताले गाउँबस्तीबाट लखेट्ने छन् : मुख्यमन्त्री बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेहरूलाई जनताले गाउँबस्तीबाट लखेट्ने बताएका...

जेनजीकाे नाममा प्रहरी वृत्त महाराजगन्जका जवान थापाकाे हत्यामा संलग्न साेम पक्राउ

काठमाडौं । प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा २१ वर्षीय साेम गुरुङ पक्राउ परेका छन् । गुरुङलाई धुम्बाराहीबाट पक्राउ गरिएको...

भालुबाङ प्रहरीद्वारा राप्ती-२ स्थित शाहकाे घरमा छापा, १४ जना जुवाडेहरू गिरफ्तार

मसुरिया । इलाका प्रहरी कार्यालय, भालुबाङ, दाङले १४ जना जुवा खेल्ने मानिसहरूलाई करीव साढे एक लाखसहित पक्राउ गरेकाे छ ।...

तरुण दलकाे ७३औं स्थापना दिवस मनाउन मातहतलाई परिपत्र, अध्यक्ष गुरुङद्वारा विशेष निर्देशन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुण दलकाे ७३ औं स्थापना दिवस मनाउनका लागि मातहतलाई परिपत्र जारी गर्दै...

गगन-विश्वप्रति लक्षित गर्दै नैनसिंहले भने– महाधिवेशनको कार्यतालिका फेसबुकमा आयो, कार्यसमितिमा आएन

धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले चालु केन्द्रीय समिति समक्ष वर्तमान विषम परिस्थितिमा जिम्मेवार...

एयर चाइनाको जहाजभित्र लिथियम ब्याट्रीबाट आगलागी

लण्डन । एयर चाइनाद्वारा सञ्चालित यात्रुवाहक जहाजमा लिथियम ब्याट्रीमा आगलागी भएपछि सुरक्षित रूपमा सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको छ...

टेलिग्राममा ‘बी एण्ड आर सपोर्ट सेन्टर’ ग्रुप बनाएर लाखौंको ठगी धन्दा, पीडितद्वारा प्रहरीमा उजुरी

काठमाडौं । सामाजिक सञ्जाल टेलिग्राममा वर्षा बुढाथोकी एडमिन रहेको ‘बी एण्ड आर सपोर्ट सेन्टर’ ग्रुप बनाएर केही व्यक्तिहरू ठगी धन्दा...

गायिका नीतुद्वारा आत्मदाहाको प्रयास, अर्का युवक पनि घाइते

काठमाडौं । अनामनगरमा गायिका नीतु पौडेलले आत्मदाहको प्रयास गरेकी छिन् । नीतुले आफ्नै जिउमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी हुन्...

कांग्रेसका पूर्व केन्द्रीय सदस्य गौतमको निधन, शोक बनाउने निर्णय

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ऋषिकेश गौतमको निधन भएको छ । शनिबार पार्टी कार्यालय, सानेपामा बसेको...
« Previous PageNext Page »