आइतवार, पौष १३, २०८२
Sunday, December 28th, 2025
समाचार

अधिकारी आउनेवित्तिकै नेपाल एयरलाईन्सले कमाई गर्न थाल्यो, ऋण पनि बुझायो, यी हुन् सुधारका काम

काठमाडौं । नेपाल वायुसेवा निगमले पछिल्लो समय आफूलाई सक्षम बनाउँदै लगेको छ । निगमको कार्यकारी अध्यक्षको जिम्मेवारीमा युवराज अधिकारी आउनेवित्तिकै...

यी ८७ जना असईहरूको सईमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका ८७ जना सहायक निरीक्षक (असाई)हरू नायब निरीक्षक (सई)मा बढुवा भएका छन् । सोमबार बढुवा समितिले जारी...

कांग्रेस निकटको युनियनमा ज्योतिको शानदार जित

काठमाडौं । नेपाली कांग्रेस समर्थक पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा ज्योति कटुवाल निर्वाचित भएकी छिन् । युनियनको निर्वाचनमा...

कांग्रेस नेता बस्नेतद्वारा बाढीपहिरो प्रभावितलाई लालपुर्जा वितरण, अग्नि सापकोटालाई तनाब

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई लालपुर्जा वितरण गरेका छन् । सोमबार आयोजित...

दीपा र मेलम्ची रेडियोलाई इञ्जाको पुरस्कार

काठमाडौं । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल (इञ्जा)ले यस वर्षको इञ्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई...

पर्यटन व्यवसायी एवं कांग्रेस नेता खत्रीद्वारा आरुघाटमा २७ परिवारलाई जस्तापाता वितरण

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् समाजसेवी प्रेमकुमार खत्रीले बाढीपहिरोबाट घरबाहर विहीन भएका २७ परिवारलाई रंगिन जस्तापाता सहयोग गरेका...

लम्सालको जितसँगै युनियनमा देउवा समूहको लज्जास्पद हार, विपुल पोखरेलले कमाल देखाइदिए

काठमाडौं । नेपाली कांग्रेस समर्थक पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनमा सभापति शेरबहादुर देउवा निकटका अधिकांश उम्मेदवारहरूको पराजय भएको छ ।...

अछाम पहिरोमा तीन जनाको मृत्यु, गृहमन्त्रीद्वारा उद्धार र राहतमा ध्यान दिन निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अछामको तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्‍याएको क्षतिबारे जानकारी लिएका...

गृहमन्त्रीद्वारा पाल्पा, भक्तपुर र सुनसरीका दुर्घटनामा चिन्ता व्यक्त, उपचार गराउन आदेश

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले पाल्पाको रिब्दिकोटमा भएको बस दुर्घटना तथा सुनसरी र भक्तपुरमा रुख ढल्दा च्यापिएर घाइते भएकाहरूको उपचारबारे...

यी ११ एसपीको काज सरुवा, रौतहटमा बुढा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ । आइतबार प्रधान कार्यालयको मानव स्रोत विकास...

छाडा चौपाया व्यवस्थापन गर्न तिलोत्तमाका मेयर खाणले गाडी दिए

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले छाडा चौपाया (गाईबस्तु)को व्यवस्थापन गर्न गाडी उपलब्ध गराएका छन् । आइतबार नगरपालिकाको...

काउन्सिलको परीक्षामा १४९ जना चिकित्सकहरू फेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले परीक्षामा १४९ जना चिकित्सकहरू फेल भएका छन् । शनिबार काउन्सिलले लिएको चिकित्सक विशेषज्ञहरूको...

दुर्गा प्रसाइँले गगन–नारायणकाजी–गिरिराजमणि–गोविन्दलाई के–के भने ?

काठमाडौं । स्वास्थ्य व्यवसायी एवम् एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाइँले नेपाली कांग्रेसका महामन्त्री गगन थापासहितका नेताहरूविरुद्ध अभिव्यक्ति दिएर बबण्डर मच्चाएका...
« Previous PageNext Page »