बुधवार, पौष १६, २०८२
Wednesday, December 31st, 2025
समाचार

बागमती कांग्रेसका सभापति बानियाँ फराकिलो मतसहित निर्वाचित

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट निर्वाचित भएका...

कांग्रेसका लेखकले एमालेकी पाललाई १२ हजार मतअन्तरले हराइदिए

काठमाडौं । कञ्चनपुर ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतगणनाअनुसार लेखकले...

स्वतन्त्रसँग लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनलाई पराजित

काठमाडौं । रोल्पाको प्रदेश सभा १ मा नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन पराजित भएका छन् । बुधबार बेलुका सार्वजनिक...

दाङ २ (१) मा कांग्रेसका उप-सभापति राजु खनाल विजयी

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभाका उम्मेदवार राजु खनाल दाङ क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट निर्वाचित भएका छन्...

झण्डै ९ हजारको अन्तरबाट रामहरि खतिवडाको जित, एमालेका यज्ञराजले दिए शुभकामना

काठमाडौं । ओखलढुंगामा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले आफ्ना निकटतम् प्रतिद्वन्द्वीलाई ६८१८ मतले पराजित गरेका छन् । बुधबार...

चार हजारको फरकमा उदयशम्शेरले नवराज सिलवाललाई हराइदिए, एमालेसँग लिए बदला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका ललितपुर १ का प्रतिनिधि सभातर्फका उम्मेदवार उदयशम्शेर राणा निर्वाचित भएका छन् ।...

साढे ४ हजार मतअन्तरले शंकर भण्डारीले एमालेलाई हराए

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारी तनहुँ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार...

डडेल्धुराबाट सबैभन्दा फराकिलो मतसहित देउवा विजयी, हार्ने डरले एमालेले उम्मेदवारी नै दिएन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शानदार मतसहित प्रतिनिधि सभाको सांसद पदमा निर्वाचित भएका छन् । बुधबार बिहान सार्वजनिक...

गोरखामा निकै फराकिलो मतसहित कांग्रेसका पाण्डे निर्वाचित

गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।...

एमालेलाई धुलो चटाउँदै जाजरकोटमा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित

जाजरकोट । जाजरकोट प्रदेश सभा (१) मा नेपाली कांग्रेसका राजीवविक्रम शाह विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक अन्तिम मतगणनाअनुसार...

मकवानपुर १ मा कमल थापाको बेहाल, कांग्रेसकी महालक्ष्मीले ह्वात्तै अग्रता बढाइन्

काठमाडौं । मकवानपुर १ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेकी छिन् । मंगलबार राति...

पछाडि परेपछि योगेश भट्टराईको ओठमुख सुक्न थाल्यो

काठमाडौं । ताप्लेजुङमा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्री ‘पराग’ले अग्रता लिएका छन् । मंगलबार राति प्राप्त पछिल्लो...

ललितपुर १ को प्रदेशतर्फ कांग्रेसका मीनकृष्ण महर्जनको शानदार जित

काठमाडौं । ललितपुर १ मा प्रदेश सभा २ मा नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन शानदार मतसहित निर्वाचित भएका छन्...
« Previous PageNext Page »