शनिवार, चैत्र ०७, २०८२
Saturday, March 21st, 2026
समाचार

इनिशा हत्या प्रकरणको निष्पक्ष छानविनको मागसहित प्रदर्शन

वीरेन्द्रनगर । सुर्खेत जिल्लामा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको भन्दै आफन्तले दोषीलाई हदैसम्मको कारबाही माग गरेर प्रदर्शन गरेका...

पार्किङ गरी राखिएका ६ वटा बसमा आगलागी

धरान । सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ । मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा...

प्रधानन्यायाधीशका लागि सपना प्रधानसहित ६ जनाको नाम सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जना न्यायाधीशको नाम न्याय परिषदले सिफारिस गरेको छ । परिषदको बैठकले...

असईमा बढुवा हुन भारतबाट शैक्षिक प्रमाणपत्र खरिद, भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा लिएको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) मुक्तनारायण श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार...

आईजीपी कार्कीद्वारा निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन भूमिका खेल्ने सम्पूर्ण प्रहरी कर्मचारीको प्रशंसा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन...

देउखुरीका कांग्रेस नेता बाशुदेवले लिए राष्ट्रिय सभा सांसद पदको शपथ

काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रिय सभाका सदस्य (सांसद) बाशुदेव घिमिरे (जंगली)ले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सिंहदरबारमा...

राष्ट्रिय सभा सांसदमा सर्वसम्मत निर्वाचित कांग्रेसका थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य (सांसद) सुनिलबहादुर थापाले शपथ लिएका छन् । सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका...

कांग्रेसका खत्रीद्वारा पराजय स्वीकार्दै सुदनलाई दिए बधाई, सधैँ जनताको सेवामा रहने

आरुघाट । गोरखा १ मा नेपाली कांग्रेसका उम्मेदवार एवं समाजसेवी प्रेमकुमार खत्रीले निर्वाचनको परिणामलाई लोकतन्त्रको सुन्दर अभ्यासको रूपमा स्वीकार गर्दै...

रविविरुद्धको रिटको सुनुवाई हेर्न नभ्याइने

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरणको कसूर संशोधन गरी फिर्ता गर्ने महान्यायाधिवक्ता...

रुपन्देही ३ मा कांग्रेसका क्षेत्रीय सभापतिको जमानत जफत, निकोलस र विश्वदीपले पनि बचाउन सकेनन्

भैरहवा । रुपन्देही जिल्लाका पाँच निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेपछि नेपाली कांग्रेसका केही उम्मेदवारहरूले जमानत बचाउन सकेका छैनन्...

म भागेको छैन, हरेक समस्याको सामना गर्छु, प्रतिशोधको गर्न खोजियो : कांग्रेस नेता लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वगृहमन्त्री रमेश लेखकले आफूविरुद्ध अनर्गल समाचारहरू आउन थालेको भन्दै भ्रममा नपर्न आग्रह गरेका...

झापामा एमालेबाट निर्वाचित मेयर सुवेदीलाई कुटपिट, सिटौला पक्राउ

दमक । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीलाई मादक पदार्थ सेवन गरेका व्यक्तिले कुटपिट गरेर घाइते बनाएका छन् । गौरादह...

मुगुमा कांग्रेसका खडकबहादुर शाही निर्वाचित

मुगु । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मुगुमा नेपाली कांग्रेसका खडकबहादुर शाही निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार...
« Previous PageNext Page »