शनिवार, माघ १७, २०८२
Friday, January 30th, 2026
समाचार

एमालेद्वारा संसद पुनर्स्थापनाको मागसहित स्थानीय तहहरूमा देशभरि प्रदर्शन

काठमाडौं । संसद पुनर्स्थापनाको माग गर्दै एमालेले स्थानीय तहहरूमा भेला र प्रदर्शन शुरु गरेको छ । मंगलबार एमालेका नेता, कार्यकर्ताहरूले...

एमालेको कार्यकर्ता बनेर पदीय हैसियत भुलेपछि सुमित्राको प्रमुख पद गुम्यो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मंगलबार राष्ट्रपति पौडेलले भण्डारीलाई सरकारको...

भालुबाङ प्रहरीद्वारा अबैध चिनी र मिनी ट्रक नियन्त्रण

भालुबाङ । इलाका प्रहरी कार्यालय, भालुबाङ, दाङले अबैध रुपमा भन्सार छलि गरेर ल्याएको चिनी र मिनी ट्रकलाई नियन्त्रणमा लिएको छ...

अधिकृत पोखरेलसहित आठ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठजना र एक निर्माण कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

एआईजीपी कार्कीलाई आईजीपीमा नियुक्त गर्ने सरकारका निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी)मा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई...

सञ्चारमन्त्री खरेलद्वारा पितृ शोकमा रहेका कांग्रेस नेता खतिवडा र परिवारका सदस्यहरूसँग भेट

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पितृ शोकमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडालाई भेट गरेर समवेदना...

गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा अर्याल...

बनेपामा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ

बनेपा । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जुवा तास खेलिरहेको अवस्थामा नगदसहित सात जनालाई पक्राउ गरेको छ । बनेपा नगरपालिका–४ ब्रमायणी...

१३ वर्षकी बालिका करणी गर्ने ५२ वर्षीय चन्द पक्राउ

डोटी । जिल्ला प्रहरी कार्यालय, डोटीले जबरजस्ती करणी गरेको अभियोगमा ५२ वर्षीय ओमप्रकाश चन्दलाई पक्राउ गरेको छ । १३ वर्षीया...

‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङको एकल सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ गायक कमल बि.के. ‘निर्मोही’लाई ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ द्वारा सम्मानित गरिएको छ । नेपाली...

कांग्रेसले यो विषयलाई लोकतान्त्रिक मूल्यको संकटका रूपमा लिनुपर्छ : नेता गणेश लामा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले मध्यावधि निर्वाचनको विश्वासनीयता र शान्तिपूर्ण वातावरणलाई भदौ २३ र २४ गतेको जेनजी...

नियमित महाधिवेशनबाट कांग्रेस पछाडि हट्नु हुँदैन : सभापतिहरू

काठमाडौं । नेपाली कांग्रेसका विभिन्न जिल्लाका काठमाडौंमा उपलब्ध सम्पर्क समितिका सभापतिहरूको बैठकले नेपाली कांग्रेसको १५औँ महाधिवेशन नियमित रूपमा गर्न माग...

तरुण अध्यक्ष गुरुङद्वारा पर्वतका सगरमाथा आरोही किरणलाई सम्मान

कुश्मा । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका किरण पि.सी.लाई सम्मान गरेका छन्...
« Previous PageNext Page »