बिहीवार, माघ ०१, २०८२
Thursday, January 15th, 2026
समाचार

केही निकम्मा एआईजीहरूलाई फालेर दक्ष एआईजीहरूलाई जिम्मेवारी, किरण बचिन्

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरूवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पाँच जना...

माओवादी नेता र छोराहरू सुन तस्करीमा मुछिएपछि गृहमन्त्रीद्वारा छानविन गर्न अस्वीकार

काठमाडौं । माओवादी केन्द्रका नेता शीर्ष नेताहरू र उनीहरूका छोराहरू समेत मुछिएका बेला उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी...

ओखलढुंगामा अनेरास्ववियुमा विवाद, गोपालले पावर देखाए

काठमाडौं । अनेरास्ववियु जिल्ला कमिटी ओखलढुंगाको बैठक विवादमा तानिएको छ । अनेरास्ववियु केन्द्रीय सर्कुलर अनुसार माथिल्लो तहमा प्रतिस्पर्धा गर्ने हरुको...

रथी श्रेष्ठको उपरथीमा पदोन्नति, सेनाको कार्यरथीमा नियुक्त

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी गणेशकुमार श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।...

काठमाडौंमा कस्तो छ अपराधका उजुरीहरूको अवस्था ?

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एक महिनामा एक हजार दुई सय ७५ मुद्दा दर्ता भएको जनाएको छ । शुक्रबार...

भुटानी प्रकरणमा यस्तो आयो पाटन उच्च अदालतबाट आदेश

काठमाडौं । पाटन उच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका सबै आरोपीको कैफियत प्रतिवेदन जिल्ला अदालत काठमाडौंबाट प्राप्त भएपछि एकमुष्ट सुनुवाइ...

यी १२ जना एसपीहरूको एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १२ जना उपरीक्षकहरूलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ । बिहीबार बसेको बढुवा...

कांग्रेस-माओवादी गठबन्धन पूरा समय रहन्छ : अर्थमन्त्री डा.महत

लहान । अर्थमन्त्री डा.प्रकाशशरण महतले अहिलेको कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने बताएका छन् । बिहीबार सिरहाको गोलबजारमा नेपाली कांग्रसको...

जंगली जनावरको समस्या समाधानमा कांग्रेस सांसद डा.राणाका यस्ता छन् सुझावहरू

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले बाँदरको संख्या बढेकोमा चिन्ता व्यक्त गरेकी छिन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गत रहेको कृषि,...

एक महिनामै अनलाइन सञ्चालक भाग्नुपर्ने अवस्था रोकौँ : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पर्याप्त स्रोत, साधन र जनशक्ति बिना अनलाइन सञ्चार माध्यम दर्ता हुने विद्यमान...

पूर्वआईजीपी सिंहबारे खण्डन प्रकाशित गरी ३ दिनभित्र जवाफ दिन निर्देशन

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ‘काठमाडौंपाटी’ नामक अनलाइनसंग प्रेस काउन्सिल नेपालले जानकारी माग गरेको बताएका छन्...

काठमाडौंमा तास खेल्ने लक्ष्मीसहित २२ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको जनाएको छ । काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने प्रज्वल श्रेष्ठको...

नेपाल–भारतले व्यापारलाई बढाउनुपर्छ : भारतीय राजदूत श्रीवास्तव

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालसँग भारतको सम्बन्धलाई हिमालय झैँ उचाइँमा पुर्‍याउने काम गरिरहेको बताएका छन् ।...
« Previous PageNext Page »