आइतवार, माघ ०४, २०८२
Sunday, January 18th, 2026
समाचार

नेपाल प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौता-पत्रमा हस्ताक्षर

काठमाडौं । चिकित्सा र सम्बन्धित विषयहरूमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउन थप सहकार्य वृद्धि गर्ने उद्देश्य अनुरूप नेपाल प्रहरी...

सशस्त्र प्रहरीका यी ४० जना बढुवा सूचीमा समावेश

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ४० जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको छ । सशस्त्र प्रहरी नियमावली, २०७२...

प्रधानमन्त्री दाहालसँग रेशम चौधरीद्वारा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले भेटवार्ता गरेका छन् । सोमबार बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर...

उपाध्यक्ष डा.लामासँग जापानी राजदूत किकुताद्वारा भेटवार्ता

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामासँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले भेटवार्ता गरेका छन् । सोमबार लुम्बिनीमा...

बैंकको कर्जा शाखामा कार्यरत शर्मा बुटवलमा मृत भेटिए

बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, बुटवल शाखामा कार्यरत कर्मचारी प्रकाश शर्मा मृत भेटिएका छन् । सोमबार बुटवलको फूलबारीमा झुण्डिएको...

कांग्रेस नेता स्व.पंगेनीको नाममा स्मृति प्रतिष्ठान स्थापना

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका तत्कालीन नेता स्व.कमलप्रसाद पंगेनीको स्मृतिमा ‘कमल पंगेनी स्मृति प्रतिष्ठान’ गठन भएको छ । संविधानसभाका सदस्य...

धादिङमा गाडी दुर्घटना, तरुण दलका केन्द्रीय सदस्य बस्नेतसहित ४ जना घाइते

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि. प्यूठानका अध्यक्ष सुनिल बस्नेत सवारी दुर्घटनामा परेर...

रुपन्देहीमा दुई थान बन्दुकसहित दुई जना पक्राउ

भैरहवा । रुपन्देही जिल्लामा प्रहरीले भरूवा बन्दुक र बारूदसहित दुई जनालाई पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–११ करैया सामुदायिक वनबाट...

पचास जना प्रहरीलाई ट्राफिक नियन्त्रणको तालिम

काठमाडौं । ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरूका लागि ट्राफिक नियन्त्रण...

पूर्वराजा शाह लुम्बिनी प्रदेशका जिल्लाहरूको भ्रमणमा जाने

काठमाडौं । लुम्बिनी प्रदेशका केही जिल्लाहरूको भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भैरहवा जाने भएका छन् । पूर्वराजा शाहका...

सीडीओसहित उप–सचिवहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेका छ । मन्त्रालयले दुई जना उप–सचिवहरूको पनि सरुवा...

काठमाडौंमा खपडासहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौंमा प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपडासहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वन्यजन्तु...

मन्त्रिमण्डल विस्तारबारे सरकारकी प्रवक्ता शर्माको अभिव्यक्तिले निराश

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आवश्यकताअनुसार मन्त्रिमण्डल परिवर्तन हुन सक्ने बताएकी छिन् । आइतबार सिंहदरबारमा आयोजित नियमित...
« Previous PageNext Page »