आइतवार, माघ ०४, २०८२
Sunday, January 18th, 2026
समाचार

दाङमा सुनसहित दुई जना मानिस पक्राउ

घोराही । दाङमा प्रहरीले बिल नभएको सुन जस्तो देखिने धातुसहित दुई जनालाई पक्राउ गरेको छ । तुलसीपुर उप–महानगरपालिका–५ बीरेन्द्र चोकस्थित...

बाराको ३ नं. पुलमा बस र ट्रक ठोक्किए, ३ यात्रुको मृत्यु, २७ जना घाइते

वीरगञ्ज । बारा जिल्लाको जितपुर–सिमरा उप–महानगरपालिका–२२ स्थित ३ नम्बर पुलमा बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा ३ यात्रुको मृत्यु भएको...

ठूलो जनमत प्रदेश संरचनाको विरोधमा छ, विकल्प खोजौं : कांग्रेस नेता भण्डारी

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चैतभित्र संविधान खारेजीको सम्भावना रहेको दाबी गरेका छन् । मंगलबार पोखरामा नेपाली...

दाङमा पैसा असुल्न पुरुष फसाएर धन्दा गर्ने ३ महिलालाई कैद र जरिवाना फैसला

घोराही । जिल्ला अदालत दाङले एक पुरुषलाई परिबन्दमा पारेर १८ लाख रुपियाँ असुलेको आरोपमा तीन महिलालाई डेढ वर्ष कैद सजाय...

उत्पादन र रोजगारमूलक शिक्षाको आवश्यकता छ : मुख्यमन्त्री चौधरी

गुलरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले उत्पादनमूलक र रोजगारमूलक शिक्षा आजको आवश्यकता रहेको बताएका छन्...

भोजपुर र खोटाङमा किशोरीहरूलाई करणी गरेको आरोप

काठमाडौं । भोजपुर र खोटाङ जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । खोटाङमा १६ वर्षीया...

कांग्रेसको केन्द्रीय समितिमा नयाँ पुस्ता इन्ट्री गर्न कठिन, विधान संशोधन गरौँ : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले एउटै व्यक्ति ३/४ पटकसम्म केन्द्रीय सदस्य बन्ने परम्पराले नयाँ पुस्ताले...

पौडेल र दाहालबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् । मंगलबार बिहान शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री...

आवास निर्माण गर्न टोली लिएर तरुण अध्यक्ष गुरुङ जाजरकोट प्रस्थान

काठमाडौं । नेपाल तरुण दलले भूकम्प प्रभावित जिल्लामा आवास निर्माण गर्न टोलीलाई खटाएको छ । मंगलबार तरुण दलको टोली जाजरकोट...

यी औषधिहरू उत्पादनमा विभागद्वारा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले...

दलाल कर्मचारीहरूलाई विमानस्थलभित्रैबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका केही कर्मचारी रकम लिएर मिलोमतोमा मानिसहरू विदेश पठाउने कार्यमा संलग्न रहेको फेला परेको...

विमानस्थलबारे मन्त्री र मुख्यमन्त्री चौधरीबीच कुरा मिल्यो, बुद्ध एयर नोयडासम्म जान तयार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित...

ईयूको कालोसूचीबारे संसदीय समितिमा छलफल

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल नागरिक उड्डयन युरोपेली युनियन (ईयू)को कालोसूचीमा दोहोरिएको विषयमा स्पष्टीकरण लिएको छ ।...
« Previous PageNext Page »