सोमवार, चैत्र ०९, २०८२
Monday, March 23rd, 2026
समाचार

अख्तियारद्वारा भूमि आयोग कास्कीका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग, कास्कीका तत्कालीन अध्यक्ष र कास्कीका तत्कालीन मालपोत प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा...

मुख्यमन्त्री बानियाँद्वारा खैरहनी प्रहरीको भौतिक संरचनाको उद्घाटन, प्रहरीको साथमा बागमती सरकार

खैरहनी । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले ईलाका प्रहरी कार्यालय, खैरहनी, चितवनका नवनिर्मित संरचनाहरूको उद्घाटन गरेका छन् । बुधबार मुख्यमन्त्री...

पर्सा प्रहरीद्वारा ३ भारतीयलाई हुण्डीको ठूलो रकमसहित गिरफ्ता

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले श्रोत नखुलेको करीव ७ लाख हुण्डीको रकमसहित २ जनालाई पक्राउ गरेको छ । विशेष...

सुशीला सरकार सेनाले बनाएको हो, परराष्ट्रमन्त्री पनि सेनाकै मान्छे बने : विश्लेषक दाहाल

काठमाडौं । राजनीतिक विश्लेषक विष्णु दाहालले अन्तरिम सरकारले नेपाली सेनाले पनि अपनत्वका लागि भाग लिएको टिप्पणी गरेका छन् । ग्लोबल...

नयाँ भन्नेले पनि निमुखा बर्ग र जातिका लागि छुट्याइएको समानुपातिक मिस नेपाल, ससुराबा, ठेकेदारलाई दिए : आंशिका तामाङ

काठमाडौं । सामाजिक अभियन्ता आंशिका तामाङले नयाँ दल र नयाँ नेताहरूबाट पनि समानुपातिकमा देखाएको भेदभावप्रति कडा आलोचना गरेकी छिन् ।...

पर्वतमा तमु ल्होसारको कर्याक्रममा तरुण अध्यक्ष गुरुङ सहभागी

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तमु ल्होसार पर्वले सामाजिक सद्भाव विकास गरि सबैलाई एकतामा बाँध्न मद्दत पुर्‍याएको...

रवि–बालेन–कुलमानलाई ओलीले भने– सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै होइन

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले एमाले र नेपाली कांग्रेसबाहेक अरु दलले सरकार बनाउनै नसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा...

पूर्वराष्ट्रपतिद्वय डा.यादव र भण्डारीबीच भेट

काठमाडौ । पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । मंगलबार काठमाडौंमा भएको भेट पारिवारिक रहेको जनाइएको छ...

भदौ २३ र २४ को घटना नेपालको पक्षमा छैन, बुख्याचाहरूको भिडले गरेको हो : कांग्रेस नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले स्थायी राजनीतिक दलहरूलाई अस्थायी झुन्डहरूले परास्त गर्न नसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा...

रवि–बालेन–कुलमानबीच सम्झौता भएको केही घण्टाभित्रै डा.कोइरालाले भने– नेपालमा विदेशी चलखेल

काठमाडौं । रवि लामिछाने, बालेन्द्र साह (बालेन) र कुलमान घिसिङबीच सम्झौता भएको केही घण्टापछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले...

नयाँभन्दैमा सबै सक्षम हुँदैनन्, पुराना भन्दैमा सबै असक्षम छैनन् : जेनजी अगुवा मिराज ढुङ्गाना

काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले नयाँ र पुरानाभन्दै कोही सक्षम कोही असक्षम नहुने बताएका छन् । सोमबार सामाजिक...

जेनजीको ध्वंसत्मक आन्दोलनमा हिँडेका निर्देशक भामलाई कांग्रेसको समानुपातिक सूचीमा राख्न दवाव

काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनमा प्रत्यक्ष सहभागी भएको आरोप लाग्दै आएका चलचित्र निर्देशक मीनबहादुर भामलाई नेपाली कांग्रेसको...

अदालतको आदेशपछि मन्त्री थापालाई ठूलो झट्का, ट्रायल सेन्टरमा बिचौलियाहरू मोटो बनाउने योजना तुहियो

काठमाडौं । उच्च अदालत पाटनले यातायात व्यवस्था कार्यालय, बालाजुको ट्रायल सेन्टरको खरिद प्रक्रिया रोक्ने निर्णय कार्यान्वयन नगर्न बागमती प्रदेश सरकारलाई...
« Previous PageNext Page »