सोमवार, चैत्र ०९, २०८२
Sunday, March 22nd, 2026
समाचार

विशेष महाधिवेशनको नाममा पार्टी फुट्छ, काठमाडौं नआउनुस्, चुनावमा लाग्नुस् : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दलहरूसँग तालमेल गरेर चुनावमा जाने तयारी भइरहेको बताएका छन् । सोमबार काठमाडौंमा पत्रकारहरूसँगको...

सिन्धुलीमा प्रचण्ड नेतृत्वको नेकपाका जिल्ला सदस्य थापा कांग्रेसमा प्रवेश

सिन्धुली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा), सिन्धुलीका जिल्ला कमिटीका सदस्य रामशरण थापा पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्...

एमाले अध्यक्ष ओलीविरुद्ध गतिविधि गर्दा संस्थापनले देखाइदियो पाण्डेलाई शक्ति

चितवन । एमालेको महासचिव पदमा उम्मेदवार बनेर पराजित भएका नेता सुरेन्द्र पाण्डेको नाम प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिसमा छुटेको...

तीन करोड २६ लाख गोलमाग गर्ने नगर प्रमुखसहित १४ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा अनियमितता ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुखसहित १४ जनाविरुद्ध भ्रष्टाचारको...

रास्वपाबाट समानुपातिकमा परेकी अर्बपति व्यापारी राणाले भनिन् – बालेनको आग्रह स्वीकार गरेकी हुँ, निर्वाचन निर्देशिका बमोजिम हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीको खस, आर्य महिलाको पहिलो नम्बरमा सिफारिस भएकी अर्बपति व्यापारी विदुषी राणाले आफूलाई...

एमाले अध्यक्ष ओली झापाबाटै निर्वाचनमा उम्मेदवार बन्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली गृहजिल्ला झापाबाटै प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने संकेत गरेका छन् ।...

नेकपाका संयोजक प्रचण्ड नयाँदिल्ली जाने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) भारतको राजधानी नयाँदिल्ली जान लागेका छन् । नेकपानिकट नेपाली समाज...

गगन-विश्वलाई सुध्रिन आग्रह गर्दै उपसभापति गुरुङले भने– परिवारमा दिनदिनै झगडा गर्‍यो भने त्यो परिवार कमजोर हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई चोइटिन नदिने बताएका छन् । शनिबार काठमाडौंको विशालनगरमा पत्रकारहरूसँग गर्दै गुरुङले पार्टीलाई...

महामन्त्रीहरूले विशेष महाधिवेशन भन्ने कुरा उचित होइन, उहाँहरूको व्यक्तिगत कुरा हो : सहमहामन्त्री परियार

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री जीवन परियारले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशन पुसभित्र गर्ने भनेर दिएको अभिव्यक्तिप्रति...

लमहीमा लागुऔषधसहित दुई जना पक्राउ

लमही । जिल्ला प्रहरी कार्यालय, दाङले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । देउखुरीको लमहीमा वडा प्रहरी कार्यालय, लमहीले लागूऔषधसहित...

समिमद्वारा ‘राष्ट्र निर्माण दल’ घोषणा

काठमाडौं । एमालेका तत्कालीन नेता समेत रहेका मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीको नेतृत्वमा ‘राष्ट्र निर्माण दल’ घोषणा भएको छ...

सशस्त्र प्रहरीद्वारा अति विपन्नलाई धनुषामा कम्बल वितरण

सबैला । सशस्त्र प्रहरी बल, नेपालले धनुषा जिल्ला जिल्लाका अति विपन्न सर्वसाधारणलाई कम्बल वितरण गरेको छ । धनुषाको सबैला र...

मुख्यमन्त्री बानियाँ निजी खर्चमा हेलिकप्टर चढ्नु भएको हो : निजी सचिवालय

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफ्नै निजी खर्चमा हेलिकप्टर प्रयोग गरेर सिरहा गएको बताएका छन् । शुक्रबार मुख्यमन्त्री...
« Previous PageNext Page »