शनिवार, चैत्र २८, २०८२
Saturday, April 11th, 2026
समाचार

कांग्रेस केन्द्रीय कार्यालयमा वन, वातावरण तथा जलवायु परिवर्तन सरोकारकाे कार्यक्रम, देउवाले उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले वातावरणसम्बन्धि कार्यक्रम राखेको छ । विभागले शुक्रबार कांग्रेसको केन्द्रीय कार्यालय...

परराष्ट्रमन्त्री डा.राणासँग बिमस्टेकका महासचिव पाण्डेद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग बिमस्टेकका महासचिव ईन्द्रमणि पाण्डेले भेट गरेका छन् । बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग...

डीएसपी थापाको टोलीद्वारा घोराहीमा ठूलो परिमाणमा लागुऔषध बरामद

घोराही । जिल्ला प्रहरी कार्यालय दाङले तीन जनालाई झण्डै २४ किलो लागुऔषध चरेशसहित पक्राउ गरेको छ । बुधबार साँझ प्रहरी...

सह–सचिव राईको सचिवमा बढुवा, परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाले

काठमाडौं । सरकारले सह–सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका सह–सचिव राई...

नेतालाई गाली गरेर मात्रै देशको विकास हुँदैन : मुख्यमन्त्री लामा

हेटौंडा । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेतालाई गाली गरेर मात्र मुलुकको विकास नहुने बताएका छन् । बुधबार मकवानपुर उद्योग...

परराष्ट्रमन्त्री डा.राणाद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली...

डीआईजीपी कार्कीद्वारा पाल्पा प्रहरीको निरीक्षण, तस्करी नियन्त्रण गर्न निर्देशन

तानसेन । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख (डीआईजीपी) दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय पाल्पाको निरीक्षण भ्रमण गरेका छन् ।...

मायादेवी मन्दिरको दानपेटिकामा १ करोड ४३ लाख भेटी संकलन

लुम्बिनी । मायादेवी मन्दिर, लुम्बिनीमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाखभन्दा धेरै संकलन भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा...

अख्तियारले गर्न सक्दैन भने शक्तिशाली आयोग बनाऔँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकले भ्रष्टाचारकै कारणले गर्दा हामीले गति लिन सकेनौँ भन्ने सोँचेको बताएका छन्...

विभागका सदस्यहरूलाई सभापति देउवाद्वारा प्रमाणपत्र प्रदान, कार्यक्रमहरू गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योग तथा व्यापार विभागका सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेका छन् । मंगलबार बुढानिलकण्ठस्थित निवासमा...

चार जना डीआईजीपीहरूको एक वर्ष म्याद थप

काठमाडौं । सरकारले सशस्त्र बल नेपालका ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)हरूको एक वर्ष म्याद थप गरेको छ ।...

संविधान संशोधन तत्काल नहुने, प्रधानमन्त्री ओलीकाे नयाँ अंक गणित

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन तत्काल नहुने बताएका छन् । मंगलबार ललितपुरमा बसेको एमालेको...

नेपालमा समेत धक्का दिएको भूकम्पबाट चीनमा ३६ जनाको मृत्यु

काठमाडौं । नेपालमा समेत धक्का महशुस भएको चीनको तिब्बतस्थित दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी चीनमा ३६ जनाको मृत्यु...
« Previous PageNext Page »