आइतवार, चैत्र ०१, २०८२
Sunday, March 15th, 2026
मुख्य समाचार

रास्वपा नवलपरासीका जिल्ला सभापति ठकुरी कांग्रेसमा प्रवेश

बर्दघाट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवलपरासी जिल्लाका सभापति महेन्द्रसिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधि सभाको निर्वाचन...

उपचारका लागि कांग्रेस सभापति देउवा सिङ्गापुर प्रस्थान

काठमाडौं । उपचारका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । बुधबार राति देउवा सिंङ्गापुरतर्फ प्रस्थान गरेका...

कांग्रेस नेतृ एवम् पूर्व परराष्ट्रमन्त्री डा.राणाद्वारा उज्जैनमा महाकालेश्वर महादेवको दर्शन

उज्जैन । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाले महाकालेश्वर (महादेव) मन्दिरमा पूजाअर्चना र दर्शन गरेकी छिन् । बिहीबार भारतको...

जाँचबुझ आयोगको प्रतिवेदन चुनावपछि आउने, रास्वपाका धेरै उम्मेदवारमाथि कारबाही सिफारिसको सम्भावना

काठमाडौं । भदौ २३ र २४ गते भएका आगजनी, तोडफोड र लुटपाटका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ...

डिलासैनीमा रास्वपाका उदण्ड कार्यकर्ताद्वारा एमालेमाथि आक्रमण, दुई जना घाइते

डिलासैनी । बैतडी जिल्लामा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ । बुधबार भएको झडपमा परेर एमालेका...

कांग्रेस नेतृ डा.राणाद्वारा भारतको मध्य प्रदेशस्थित बगलामुखी मन्दिरको दर्शन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको मध्य प्रदेशस्थित बगलामुखी मन्दिरको दर्शन गर्नुका साथै पूजाअर्चना गरेकी...

विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको रेकर्ड सार्वजनिक गर्न माग, सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका प्रत्यक्ष र समानुपातिक सूचीमा रहेकामध्ये विदेशी पुरुषसँग विवाहित...

कांग्रेसको मतभेदलाई म आफैँ समेट्ने कोसिसमा छु : विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको बताएका छन् । धनुषा क्षेत्र नम्बर ३...

सुरक्षा निकायहरूद्वारा प्रधानमन्त्रीलाई बिफ्रिङ, भक्तपुर र काठमाडौं बाहेक सबै जिल्लामा पुग्यो मतपत्र

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि ८ दिन बाँकी रहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायका प्रमुखहरूसँग बिफ्रिङ लिएकी छिन् ।...

८ अर्ब ३६ करोडको पोखरा विमानस्थल भ्रष्टाचारका अभियुक्त छाड्न १ लाख ५० हजार धरौटी माग

काठमाडौं । विशेष अदालत काठमाडौंले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पूर्वसचिव सुशील घिमिरे १ लाख ५० हजार धरौटी माग...

विजयी भएपछि कांग्रेस नेतृ महालक्ष्मी उपाध्यायले के के गर्नेछिन् ?

हेटौँडा । नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नं. १ कि उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले आफ्नो संकल्पपत्र सार्वजनिक गरेकी छिन् । मंगलबार...

निर्वाचनलाई लक्षित गरेर ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्...

स्याङ्जामा विभिन्न दल परित्याग गरेका युवाहरू कांग्रेसमा प्रवेश

पुतलीबजार । स्याङ्जामा विभिन्न राजनीतिक दलसँग आबद्ध युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार पुतलीबजार नगरपालिका–१३ लाम्पाटा, तोरीखोला लगाएतका...
« Previous PageNext Page »